निषेधाज्ञा खुकुलो भएपछि काठमाडौंमा बढ्यो चहलपहल (फोटो फिचर)

२५ भाद्र २०७७, बिहीबार १३:३०

काठमाडौं, भदाै २५ । निषेधाज्ञा बिहीबारबाट खुकुलो भएको छ । खुकुलो भएसँगै चहलपहल बाक्लएकाे छ । व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएपछि बिहीबार काठमाडौंका सडकमा बाक्लाे संख्यामा सवारी गुडेका देखिन्छन् । फाेटाेः रासस

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.