यस्ताे छ पछिल्लो २४ घन्टाको विश्व कोरोना, अपडेड हेर्नुहाेस

२५ भाद्र २०७७, बिहीबार ०७:५७

काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १८ हजार १४९ कोरोना संक्रमित थपिएका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख हजार ८९७ कोरोना संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९४ हजार ९८३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

यस्तै संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९४ हजार ९८३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ८३८ संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ९४ हजार ९८३ को मृत्यु भइसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.