‘तरङ्गहरुमा’


यहाँबाटै सुरु भयो होला
प्रेमकाे अभिमतहरु
म,
सुर्यास्तपछिको जूनसँग
आलिङ्गन हुन आतुर छु
जुन,
तिमीलाई अँगालो भरिभरि
चुमेर रुन चाहान्छु
कि हामी केवल भ्रम हौं
भनेर ।
पानीको सतहहरुमा तिमीले
चुम्दै गएको पानी लालीमा
मेरो प्रेमको संस्मरणमा
उत्कृष्ट चेतना भएर उभिने
छ ।

जहाँ मैले,
चेतना प्राप्तिको प्रसव वेदना
भोगेको छु
कति म तिमीसँग मर्दै बाच्दै
गर्ने यो शहरको कथा सुनाऊँ
कति म तिमीसँग वेदनाको
कुरा गरौं

आऊ ! एकैछिन छालहरुको कुरा गरौं र हराऔं तरङ्गहरुमा

( ‘नदी छाल र तरङ्गहरु’ कवितासंग्रहबाट)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope