काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशूस

३१ भाद्र २०७७, बुधबार ०५:३४

काठमाडौं, भदौ ३१ । काठमाडौंमा एका विहानै भूकम्प धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर बिहान ५:१९ बजे ६ रेक्टरको भूकम्पको धक्का ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.