काठमाडौं, भदाै ३१: सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प केन्द्रले बताएकाे छ ।  

७२ सालकाे महाभूकम्पकाे पराकम्प भएकाे केन्द्रले जनाएकाे छ । ठूलाे भूकम्प पछि पराकम्पा जाने करम जारी छ ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.