कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९१ लाख, अमेरिकामा मृत्यु हुनेकाे संख्या दुई लाख नाघ्यो


एजेन्सी, भदाै ३१ । कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुग्दा पछिल्लो २४ घण्टामा दुई लाख ७५ हजार ५३३ जना संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड १५ लाख २२ हजार ५७६ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७२ लाख ५३ हजार ५३० छ। 

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ३८ हजार ३८५ पुगेकाे छ। पछिल्लाे २४ घण्टामा थप पाँच हजार ९३९ जनाकाे मृत्यु भएकाे हाे। कोभिड-१९ बाट मृत्यु हुनेको संख्या अमेरिकामा दुई लाख १७१ पुगेको छ। 

कोभिड-१९ बाट सबभन्दा बढी प्रभावित हुने देश अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार १७१ संक्रमितको मृत्यु भएको हो। अमेरिकामा हालसम्म ६७ लाख ८७ हजार ६१९ संक्रमित देखा परेका छन्। 

त्यहाँ सक्रिय संक्रमितको संख्या २५ लाख २५ हजार ५७५ छ। ४० लाख ६१ हजार ८७३ जना संक्रमणमुक्त भएका छन्। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope