स्थानीय तहलाई आइसोलेसनकाे जिम्मा दिने तयारी


काठमाडाैं, असाेज ५ । सरकारले आइसोलेसनकाे सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिने तयारी गरेकाे छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफमार्फत मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्व गौतमले आइसोलेशनको जिम्मा स्थानीय तहलाई दिएको जानकारी दिए ।

सरकारले आइसोलेसनको जिम्मा स्थानीय तहलाई तोकेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफमार्फत मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्व गौतमले  आइसोलेशनको जिम्मा स्थानीय तहलाई दिएको जानकारी दिए ।

अस्पतालहरुमा लक्षण भएका कोरोना संक्रमितहरुलाई मात्र राखिनेछ र लक्षण नभएकाहरु संस्थागत वा होम आइसोलेसनमा राख्नु पर्ने प्रवक्ता गौतमको भनाई छ ।  तेस्तै संस्थागत आइसोलेसनमा  बस्नेहरुलाई अनीवार्य १४ मा डिस्चार्ज गर्नु पर्ने जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope