अनशनरत डा. केसीद्वारा माग सम्बोधन नभएसम्म स्वास्थ्य परीक्षण गर्न अस्वीकार
जुम्ला, असाेज ५ । जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने बताएका छन्।
उनले दुई वर्षअघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतङ्क फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उनी काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका हुन्।
दुईवर्ष अघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतंक फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उनी काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका हुन् । उनले विज्ञप्ति जारी गरेको यस्तो जानकारी गराएका छन् ।
सोमबार उनले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस