काठमाडौं, असाेज ७ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख २२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

अघिल्लो दिनको तुलनामा कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो । 

६२ हजार ६१३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ३ हजार ७४९ संक्रमितको मृत्यु भएको छ । 

संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.