काठमाडौं, असाेज ९ । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ९१८ कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको थियो ।  

२१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.