काठमाडाैं, असाेज १७ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो फेसबुकमा शुक्रबार गरेको पिसिआर परीक्षणबाट कोरोना संक्रमण देखिएको जानकारी गराएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.