नेकपाको सचिवालय बैठक आज बस्दै


काठमाडौं, असोज २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि स्थगित भएको बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएको हो ।

पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको छलफलपछि बैठक बोलाउने सहमति भएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले सचिवालय बैठक मंगलबार बालुवाटारमा बस्ने जानकारी दिए ।

मंगलबारको बैठकले मन्त्रिपरिषद् पुर्नगठन, पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउने बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope