उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी


एजेन्सी, असाेज २३ । उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ ।

वर्कर्स पार्टीको ७५ औं वर्षगाँठको अबसर पारेर सैन्य परेडको तयारी गरिएको हो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिदै गएका बेला प्योङयाङले पुनः आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो ।

विश्वविद्यालयका अनुसन्धानकर्ताहरु समेत उक्त परेडमा सहभागी हुने बताइएको छ । उत्तर कोरियाले आणविक हतियार परीक्षणको समेत तयारी गरेको हुन सक्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१८ मा अमेरिकासँग वार्ता गरेयता उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनका क्रममा आणविक हतियारहरुको प्रर्दशन गरेको थिएन । फेब्रुअरीमा वार्ता भंग भएपछि उसले छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षणको क्रमलाई निरन्तरता दिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope