अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य स्थिर


एजेन्सी, असाेज २४ । कोरोना भाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उपचार विधी सकिएको र पुर्ण रुपमा स्वस्थ रहेका कारण काममा चाँडैनै फर्कन सक्ने उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

कोरोना संक्रमण भएपछी १० दिनसम्म गरिएको उपचारमा उहाँको स्वास्थ्य स्थीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।

राष्ट्रपति ट्रम्पले भने आज पुन कोभिडको परिक्षण गरिने बताउनुभएको छ । रिपाृेर्ट नेगेटिभ आएमा यसै साताको अन्तमा उहाँले चुनावी र्‍यालीको आयोजना गर्नुहुने छ ।

उपचारकै क्रममा एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिदै ट्रम्पले फ्लोरिडा राज्यमा चुनावी सभा गर्ने जानकारी दिनुभएको हो ।

यसअघि उहाँले आफना प्रतिद्धन्द्धी जो बाइडनसंगको बहसमा सामेल नहुने प्रष्ट पारिसक्नु भएको छ । भर्चुअल बैठकमा आफनो समय बर्बाद नगर्ने भन्दै उहाँले बहस बहिस्कार गर्नुुभएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode