पाेखरा, असाेज २५ । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । 

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१  र लमजुङका पाँच जना रहेका छन् ।

सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.