नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

२९ आश्विन २०७७, बिहीबार १७:४६

काठमाडाैं, असाेज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका ३ नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियक्त ३ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले सपथ लिएका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.