काठमाडौं, असोज २९ ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ अस्पताल भर्ना भएका छन्। 

रक्तचाप बढेपछि आज उनलाई अपराह्न ४ बजे ह्याम्स अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार अहिले नेता खनालको अवस्था सामान्य छ। 

सम्भवतः भोलि नै डिस्चार्ज हुने सक्ने भट्टराईले थाहाखबरलाई जानकारी दिए। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.