पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

१ कार्तिक २०७७, शनिबार १७:१३

काठमाडौं, कात्तिक १ ।  पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। 

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ८४० पुगेको छ।

आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.