अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता

८ कार्तिक २०७७, शनिबार ०६:०३

ताप्लेजुङ, कात्तिक ८ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि  ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ।

त्यस नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.