कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४७

१० कार्तिक २०७७, सोमबार ०४:५४

काठमाडौं : अहिले सम्ममा नेपालमा कोरोना परिक्षणको संख्या १,३९३,१७३ पुगेको छ भने संक्रमितको संख्या १५८,०८९ छ। त्यसैगरी निको भएर घर फर्केकाहरुको संख्या भने १११,६७० छ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.