कास्कीकोट युवा संजालको चौथों बार्षिकोत्सब सम्पन्न

३० कार्तिक २०७७, आईतवार १६:०५


पोखरा, कात्तिक ३०

हाम्रो कास्कीकोट युवा संजालले बिबिध कार्यक्रम गरि चौथो बार्षिकोत्सब सम्पन्न गरेको छ ।

बार्षिकोत्सबको अबसरमा संजालले कास्कीकोटममा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरवाररगुप्तकालिका मन्दिर, गजल थुम्की, रुमाल झाक्री, कश्यप धाम, कश्यप ताल, कुलमण्डन पार्क आदिको सरसफाई गरेको थियो ।

कोभिड १९ ले गर्दा रक्क्त संचार केन्द्रमा रगतको अभाब भएको गम्भीर बिषयलाई मध्यनजर गर्दै कास्कीकोटमै पहिलोचोटी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेड्क्रस सोसाइटी कास्की शाखा, क्षेत्रीय रक्त संचार केन्द्र सँग समन्वय गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । कास्कीकोटका विभिन्न क्षेत्रमा आबद्द २० जना सामाजिक अभियन्ताहरुले रक्तदान गरेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.