कौशल्याले लगाइन प्रधानमन्त्रीलाई भाइटिका

१ मंसिर २०७७, सोमबार १७:०१

काठमाडौं, मिंसर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा पुगेर टीका लगाइदिएका हुन् ।

कौशल्यासंगै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि भाइ टिका लगाएकी छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.