विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट: मन्त्री भट्टराई


काठमाडौं, मंसिर २ । विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन  संस्कृति पर्यटन तथा नागरिक उड्डयत्रालय जुटेको छ ।

मन्त्री योगेश भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठनका लागि सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेको जानकारी दिएका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलाप र त्यसमा संलग्न संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले वशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने तबाए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope