विश्वमा करिब ५ लाख नयाँ संक्रमित

२ मंसिर २०७७, मंगलवार ०७:०१

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

५ लाख नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ५३ लाख ३१ हजार २३३ पुगेको छ।

जसमध्ये ३ करोड ८४ लाख ६४ हजार ५२४ जना पूर्ण रूपमा निको भएका छन् भने १३ लाख ३१ हजार ६५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

अहिले विश्वभर १ करोड ५५ लख ३५ हजार ५९ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.