काठमाडौं । कोरोना संक्रमण बढ्न थापेपछि वेलायतले सामुहिक परिक्षण गर्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले धेरै फैलिएको देखिएका क्षेत्रलाई लक्षराखेर आम परिक्षण गर्ने घोषणा गरेका हुन् ।
सेनाको सहयोगमा ‘कोभिड विन्टर प्लान’ अन्तर्गत परीक्षणलाई बढाउन लागेको वेलायतले अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना बनाएको छ ।
रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का अनुसरा अभियान जनवरीदेखि कार्यान्वयन हुने छ ।
एजेन्सी
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com