कोरोनाको सामुहिक परिक्षण गर्दै बेलायत

९ मंसिर २०७७, मंगलवार ०७:५४

काठमाडौं । कोरोना संक्रमण बढ्न थापेपछि वेलायतले सामुहिक परिक्षण गर्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले धेरै फैलिएको देखिएका क्षेत्रलाई लक्षराखेर आम परिक्षण गर्ने घोषणा गरेका हुन् ।

सेनाको सहयोगमा ‘कोभिड विन्टर प्लान’ अन्तर्गत परीक्षणलाई बढाउन लागेको वेलायतले अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना बनाएको छ ।

रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का अनुसरा अभियान जनवरीदेखि कार्यान्वयन हुने छ ।

एजेन्सी

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.