कोरोना महामारी यथावत रहेको भन्दै सरकारले रात्रिकालीन ब्यवसाय त्ताकाल नखोल्ने निर्णय गरेको थियो । तर ठमेलका ब्यवसायीले भने रात्रीकालीन व्यवसाय खोल्न माग गर्दै प्रदर्शन् गरेका छन् ।
बुधबारको प्रेश व्रिफ मार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्व गौतमले चलचित्र हल तथा रात्रिकालीन ब्यवासाय त्तकाल नखोल्न आग्रह गरेका थिए । तर कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।
सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले विरोध प्रदर्शन गरेको प्यवसायीहरु बताउँछन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने उनीहरुको भनाई छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com