नम्रता श्रेष्ठ मिस नेपाल २०२०को उपाधी जित्न सफल भएकी छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्डको उपाधी चुम्न सफल भएकी हुन् ।
तेस्तै मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितिन् । भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जित्दा । ‘मिस नेपाल इन्टरनेशनल’को ताज सन्ध्या शर्माले पहिरिइन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com