नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड-२०२०

२० मंसिर २०७७, शनिबार १९:४४

नम्रता श्रेष्ठ मिस नेपाल २०२०को उपाधी जित्न सफल भएकी छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्डको उपाधी चुम्न सफल भएकी हुन् ।

तेस्तै मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितिन् । भने  ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जित्दा । ‘मिस नेपाल इन्टरनेशनल’को ताज सन्ध्या  शर्माले पहिरिइन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.