लोकसेवा आयोगको सर्भर ह्याक गर्ने दुई जना काठमाडौं र पोखराबाट पक्राउ

२२ मंसिर २०७७, सोमबार १७:३७

लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट एक/एक जनालाई पक्राउ गरेको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.