अभिनेत्री स्वेता खड्का बिजयन्द्र सिंह रावतसँग बैबाहिक बन्धनमा बाधिदै (हेर्नुहोस तस्बिरहरु)

२२ मंसिर २०७७, सोमबार १०:३२

हिजै मात्र अभिनेत्री स्वेता खड्काले आफ्नो फेसबुक स्टाटसमा आफूले जीवनसाथि पाएको घोषणा गरे लगतै आजै उनीहरु बैबाहिक बन्धनमा बाँधिन पुगेका छन्।

यो पनि पढ्नुहोस: अभिनेत्री स्वेता खड्काले आफूले जीवनसाथि पाएको खुलासा यसरी गरिन

आज प्रेमी बिजयन्द्र सिंह रावतसँग बैबाहिक बन्धनमा बाधिन लागेकी अभिनेत्री श्वेता खडकालाई मुरी मुरी शुभकामना । हेर्नुहोस केहि तस्बिरहरु:

तस्बिर स्रोत: अनुप भट्टराईको फेसबुकबाट

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.