हिजै मात्र अभिनेत्री स्वेता खड्काले आफ्नो फेसबुक स्टाटसमा आफूले जीवनसाथि पाएको घोषणा गरे लगतै आजै उनीहरु बैबाहिक बन्धनमा बाँधिन पुगेका छन्।

यो पनि पढ्नुहोस: अभिनेत्री स्वेता खड्काले आफूले जीवनसाथि पाएको खुलासा यसरी गरिन
आज प्रेमी बिजयन्द्र सिंह रावतसँग बैबाहिक बन्धनमा बाधिन लागेकी अभिनेत्री श्वेता खडकालाई मुरी मुरी शुभकामना । हेर्नुहोस केहि तस्बिरहरु:








तस्बिर स्रोत: अनुप भट्टराईको फेसबुकबाट
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com