काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ८२ जना जनामा कोरोना भाइरस संक्रममित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ३७ जना पुगेको छ । हालसम्म २ लाख २९ हजार ५४ जना कोरोना संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टामा १६ सय २१ जना संक्रमित डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com