काठमाडौं । रिक्त रहेका सबैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि छलफल गर्न प्रधानमन्त्री एबं सबंधानीक परिषद्का अध्यक्ष केपी शर्माओलीले परिषद्को बैठक बोलाउनु भएको छ ।
आउदो आईतबार २८ गते बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निबासका बैठक आब्हान गरिएको हो । बैठक बिहान ९ बजे बस्ने बताइएको छ ।संवैधानिक पदाधिकारी नियुक्तीका विषयमा दलहरुबीच सहमति हुन सकेको छैन । यतिबेला संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोगलगायतका आयोगमा अध्यक्ष र आयुक्तको पद रिक्त रहेको छ ।
प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमति हुन नसक्दा संवैधानिक पदाधिकारी नियुक्तीको विषय अलपत्र परेको छ । यतिबेला संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोगलगायतका आयोगमा अध्यक्ष र आयुक्तको पद रिक्त रहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com