आइतबारको संवैधानिक परिषदको बैठकमा देउवा नजाने

२७ मंसिर २०७७, शनिबार १५:५९

आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको वैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थिती हुने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषदको बैठमा देउवा सहभागि नहुने जानकारी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका  आइतबार बिहान ९ बजेका लागिप संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

तर देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.