फिफा ‘दी बेस्ट फिफा अवार्ड’को अन्तिम ३ सार्वजनीक कुन विधामा को पर्यो ?

२७ मंसिर २०७७, शनिबार ०७:५१

फिफाले यो बर्षको दी बेस्ट फिफा अवार्डका विभिन्न विधामा अन्तिम ३ मा पर्ने खेलाडी र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन शुक्रबार सार्वजनीक गरेको हो   ।

अन्तिम ३ मनोनयनमा पर्नेहरुको सूची यस्तो छ :

दी बेस्ट फिफा मेन्स प्लेअर : लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की ।

दी बेस्ट फिफा वुमन्स प्लेअर : लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड ।

दी बेस्ट फिफा वुमन्स गोलकिपर : साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर ।

दी बेस्ट फिफा मेन्स गोलकिपर : एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक ।

दी बेस्ट फिफा वुमन्स कोच : एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन ।

दी बेस्ट फिफा मेन्स कोच : मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप ।

फिफा पुस्कास अवार्ड : जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.