एजेन्सी– विश्वको पुरानो सभ्यताको रुपमा सिन्धु घाटीको सभ्यता पर्दछ । मानविय जिवन वा मानवको सभ्यतालाई सिन्धु घाटीसंग जोडेर हेर्न गरिन्छ । यहि सभ्यताका विषयमा अनेकै सोध तथा अनुसन्धान भएका छन् । पछिल्लो एक अनुसन्धानले उक्त सभ्यतामा समेत मानिसहरु मांसाहारी रहेको देखिएको छ ।
उक्त अनुसन्धानका आधारमा सिन्धु घाटीका मानिसहरुले भौंसी,गाई, खसी बाख्राको मासु खानेको तथ्य फेला परेको हो । कैम्ब्रिज यूनिवर्सटीमा पुरातत्व-विज्ञान विषयमा पीएचडीको सोधका क्रममा सुर्यनारायणले यस्तो तथ्य सार्वजनीक गरेको छ ।
विशेषत यो सोधमा सिन्धुमा उप्पादन हुने कृषि सामग्री तथा खानपानमा विशेष प्राथमिकता दिएको छ । उक्त समयमा मानिसहरु के बस्तु खान्थे भन्ने विषयमा सोध केन्द्रित रहेको जनाइएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com