नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग राख्दैं राष्ट्रपति कार्यालयमा

१ पुष २०७७, बुधबार १४:४८

काठमाडौं । सत्तारुढ नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग राख्दैं राष्ट्रपति कार्यालय सतल निवास पुगेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगका छन् तर उनीहरुले सुचना दर्ता गर्न भने भ्याएका छैन्न ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको र   उनको मोवाइल पनि स्वीच अफ रहेको छ नेताहरुले जानकारी दिए  ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.