पाकिस्तानले बनायो बलात्कारीलाई नपुंसक बनाउने कानुन

१ पुष २०७७, बुधबार १०:३४

एजेन्सी,पाकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने नयाँ कानुन ल्याएको छ। यो भन्दा पहिला ्ति रामराजाकपोल्यान्डले सन् २००९ र इन्डोनेशियाले सन् २०१६ मा यस्तो कानुन निर्माण गरेका थिए ।

नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.