कोरोना अपडेट ७१० जना संक्रमित थपिए, १७७७ जना संक्रमणमुक्त

४ पुष २०७७, शनिबार १७:०७

काठमाडौं । शनिबार कोरोना भाइरसका ७१० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार १७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । २ लाख ४२ हजार ५६७ जना संक्रमित निको भैसके छन् ।

हालसम्म ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् । १ हजार ७७७ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.