काठमाडौं । शनिबार कोरोना भाइरसका ७१० जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार १७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । २ लाख ४२ हजार ५६७ जना संक्रमित निको भैसके छन् ।
हालसम्म ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् । १ हजार ७७७ जना संक्रमितको मृत्यु भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com