संसद विघटन गरेको भन्दै सरकार विरुध सर्वोच्च अदालतमा ८ वटा रिट पेस भएका छन् ।
आइतबार सरकारको सिफारीसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघठन गरेकी थिइन् । उक्त कदम संविधानको मर्म र भाव विपरीत भएको भन्दै सर्वोच्चमा मुद्दा दायर भएका हुन् ।
सर्वोचका अनुसरा आइतबार अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले सरकार विरुध रिट दायर गरेका थिए । भने सोमबार अन्य ४ रिट दायर भएको अदालतका सर्वच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
सवै मुद्दामा मन्त्रीपरिषद, प्रधानमन्त्री तथा राष्ट्रपतिलाई प्रतिवादी बनाइएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com