प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

८ पुष २०७७, बुधबार १३:४१

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाई संवैधानिक इजलासबाट गर्ने भएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुने आदेश जारी भएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.