दुबै समूहको आज पनि केन्द्रीय कमिटी बैठक, सचिवालय सदस्य हेरफेरको तयारी

९ पुष २०७७, बिहीबार ०९:२९

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक गरेका दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.