संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

१० पुष २०७७, शुक्रबार १२:४०

काठमाडौं, १० पुष । संवैधानिक इजलाशमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ ।

मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.