आज मात्रै थपिए ४८१ जना कोरोना संक्रमित, ६ जनाको मुत्यु


काठमाडौं। पछिल्लो २४ घण्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । कुल संक्रमितमध्ये आज थप ६ सहित १८ सय २५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना निको भएसगै हालसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ९३ रहेको छ भने क्वारेन्टिनमा ३ सय ६९ जना छन् ।

पछिल्लो समय परीक्षण घटाउ“दा कोरोना संक्रमितको संख्या घट्दै गएको तथ्यांक आउने गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope