नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन को उद्घाटन आज हुँदै

१७, पुस २०७७, काठमाडौं । विश्वका विभिन्न विश्वविद्यालयबाट उच्चतम शैक्षिक उपलब्धिहरूको साथसाथै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूमा अनुभवहरू प्राप्त गरेका अनुसन्धानकर्ता र पेसागत जीवनमा आबद्ध व्यक्तिहरूको संलग्नतामा सन् २०२० मा स्थापित स्वतन्त्र र मुनाफा वितरण नगर्ने संस्था नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) को उद्घाटन अङ्ग्रेजी क्यालेन्डर अनुसार नयाँ वर्ष 2021 को अवसर पारेर आज … Continue reading नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन को उद्घाटन आज हुँदै