विद्युत प्राधिकरणले निकाल्यो लोडसेडिङको तालिका

५ माघ २०७७, सोमबार १४:२७

काठमाडौं । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका निकालेको छ । ‘क’ र ‘ख’ गरी दुई समूहमा विभाजन गरी माघ ४ गतेदेखि लागू हुने गरी केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

लाेडसेडिङकाे समूह हरेक साता परिवर्तन हुने प्राधिकरणले जनाइएकाे छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.