एजेन्सी, माघ १३ । शानदार जित निकाल्दै टोटनह्याम एफए कप फुटबल पाँचाै चरणमा प्रवेश गरेकाे छ ।

चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वीकोम्बे वान्डेरेर्सलाई ४–१ ले पराजित गरेको हो ।


टोटनह्यामका लागि पहिलो हाफको दोस्रो मिनेटमा ग्यारेथ बेलले गोल गरे । त्यसअघि वीकोम्बेका लागि २५ औँ मिनेटमा अनयदिन्माले गोल गरेका छन् ।

टोटनह्यामका लागि ८६ औँ मिनेटमा विन्क्सले गोल गरे । यस्तै एनडोम्बेलेले ८७ औँ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे । यो जितसँगै टोटनह्याम पाँचौँ चरणमा प्रवेश गरेको छ ।

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com