आमहड्ताल अपडेट : नेकपाका केन्द्रीय नेतासहित १५४ जना गिरफ्तार


काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको आव्हानमा भएको आमहड्तालमा देशभर १५४ नेता कार्यकर्ता गिरफ्तार भएका छन् ।

संघर्ष समितिले दिएको जानकारी अनुसार, काठमाडौंमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित ७२ जना गिरफ्तार भएका छन् । उनीहरुलाई प्रहरी प्रशिक्षण प्रतिष्ष्ठान महाराजगञ्जमा राखिएको छ ।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी वीरगञ्जमा गिरफ्तार भएका छन् । संघर्ष समितिका अनुसार, वीरगञ्जमा ३५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् ।

त्यस्तै, तनहुँमा १६ जना, जनकपुरमा १२ जना, बारामा छ जना, विराटनगरमा ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope