काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १०५ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) २७२ जना निकाे हुँदा थप २ जनाकाे मृत्यु भएकाे छ ।
यस्तै आज क्वारेन्टिनमा ९२ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या २ हजार १०८ रहेकाे छ ।
याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६७ हजार ५६४ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ३५ पुगेकाे छ ।
काठमाडाैं उपत्यकामा मात्रै आज ५६ संक्रमित थपिएका छन् । काठमाडाैंका ४३, भक्तपुरका ३ र ललितपुरका १२ जनामा काेभिड संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com