काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीको पक्राउ उत्पीडित वर्गमाथिको हमला भएको बताएका छन् ।
आदिवासी जनजाती मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले तानाशाहको बाटोमा रहेको सरकारले आदिवासी तथा उत्पीडित समूदायमाथि हमला गरेर झाँक्रीलाई पक्राउ गरेको बताएका छन् ।

झाँक्रीलाई बिहीबार मध्यान्ह उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरी महानगरीय अपराध महाशाखामा लगेको छ । उनको अहिले त्यहाँ सोधपुछ भइरहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com