आजका केहि रोचक स्थानिय तस्बिरहरु


सङ्गिनी नाच प्रस्तुत गर्दै महिला: सङ्गिनी नाच प्रस्तुत गर्दै रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका महिला । छ वडा रहेको रावाबेँसी गाउँपालिकाले हरेक जातजातिको संस्कार÷संस्कृति संरक्षण गर्न नीति तथा कार्यक्रम नै पारित गरेर अभियान थालेको छ । तस्वीर ः केदार मगर
हुर्रा नाच प्रस्तुत गर्दै मगर कलाकार:
जातीय पहिचान झल्कने पोशाकमा सजिएर हुर्रा नाच प्रस्तुत गर्दै रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित भोर्लेनीका मगर कलाकार । छ वडा रहेको रावाबेँसी गाउँपालिकाले हरेक जातजातिको संस्कार÷संस्कृति संरक्षण गर्न नीति तथा कार्यक्रम नै पारित गरेर अभियान थालेको छ । तस्वीर ः केदार मगर
तेमाल खानेपानीको काम तीव्र: काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजनाको वितरणका लागि सप्लाएर ट्याङ्कीबाट जमिनमुनि पाइप बिछ्याउँदै कामदार । कोरोना सङ्क्रमणका कारण छ महिना धकेलिएको यो आयोजना नेपाल सरकारको कुल रु एक अर्ब २७ करोडमा सम्पन्न हुँदैछ । आयोजनाबाट तेमाल र रोशी गाउँपालिका तथा नमोबुद्ध नगरका करिब नौ हजार ३१० परिवारका ५५ हजार लाभान्वित हुनेछन् । तस्वीर ः राजकुमार पराजुली
सडक कालोपत्रे: म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गरेपछि चिटिक्क बनेको सडक। गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिकाको केन्द्र रहेको बावियाचौर बजार क्षेत्रको करिब ६०० मिटर सडक कालोपत्रे गर्न सुरु गरिएको छ । तस्वीर ः कमल खत्री

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope