काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता गर्न माग गर्दै खनाल–नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
विद्यार्थीहरुले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयअगाडि प्ले कार्ड बोकेर पेट्रोलियम पदार्थको मुल्यवृद्धी विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाएको थियो । नयाँ खुद्रा बिक्री मूल्य क्रमशः पेट्रोल १ सय २० र डिजेल÷मटितेल १०३ रुपैयाँ कायम गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
